आशुतोष इनर्जीले १२ लाख कित्ता आईपीओ निष्काशन गर्ने, सेबोनबाट पायो अनुमति
corporatenepal.com · Fri Nov 06 06:04:09 UTC 2026

काठमाडौं । आशुतोष इनर्जी लिमिटेडले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।
सेबोनले उक्त कम्पनीलाई रु. १०० दरका कुल १२ लाख कित्ता शेयर निष्काशनका लागि अनुमति दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)