मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भाटभटेनीले थप्यो १२ वटा विद्युतीय मालवाहक गाडी, पाँच जिल्लाबाट किसानको उत्पादन सिधै खरिद गर्ने

halokhabar.com · Fri Nov 06 05:56:00 UTC 2026

×

काठमाडौं । नेपालको प्रमुख सुपरमार्केट चेन भाटभटेनीले किसानबाट तरकारी तथा फलफूल सिधै खरिद गरी विद्युतीय मालवाहक गाडीमार्फत आफ्ना स्टोरसम्म ढुवानी गर्ने नयाँ पहल सुरु गरेको छ। किसानलाई उचित बजार मूल्य उपलब्ध गराउने, उपभोक्तालाई ताजा कृषि उपज पुर्‍याउने र ढुवानी खर्च घटाउने उद्देश्यले कम्पनीले यस्तो अभ्यास अघि बढाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)