कृषि उद्यमीलाई भूमिगत जल सिँचाइ सुविधा उपलब्ध गराइने, कुनकुन जिल्लामा लागू हुन्छ ?
halokhabar.com · Fri Nov 06 05:47:00 UTC 2026

×
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कृषि उद्यमी तथा किसानलाई व्यावसायिक कृषि उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले विशेष भूमिगत जल सिँचाइ कार्यक्रम सञ्चालन गर्ने भएको छ। मन्त्रालयले ‘कृषि उद्यमीका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रमको योजना छनोट तथा कार्यान्वयन कार्यविधि, २०८३’ स्वीकृत गर्दै इच्छुक किसान तथा कृषि उद्यमीलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)