पोखरेलीहरूको एक स्वर– ‘फेवा किनार सौन्दर्यकरण गर, भाडामा नदेऊ’
gorkhapatraonline.com · Fri Nov 06 06:09:53 UTC 2026

पूर्वराजपरिवारको स्वामित्वमा रहेका फेवाताल किनारका ठाउँ–ठाउँका जग्गा अहिले नेपाल ट्रष्टमातहत छन् । ताल किनारका बसुन्धरा पार्क, हिमागृह, रत्न मन्दिरदेखि बाराही घाटसम्मका त्यस्ता जग्गामध्ये अधिकांश फेवातालको मापदण्ड ६५ मिटरभित्र पर्छन् ।
ट्रष्टले ती जग्गामा व्यापारिक कम्प्लेक्स, होटल लगायतका संरचना बनाउन भाडामा दिने योजना अघि सारेपछि पोरखेली त्यसको विपक्षमा देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)