मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले नेता आनन्दप्रसाद पोखरेललाई मातृ शोक, ओलीद्वारा श्रद्धाञ्जली अर्पण

himalpress.com · Fri Nov 06 06:16:36 UTC 2026

काठमाडौँ- निर्दलीय पञ्चायकालीन समयमा वामपन्थी नेताहरुलाई दोलखा जिल्लामा आश्रय दिने रनधता पोखरेलको निधनप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिस्थित आर्यघाटमा आज दिवंगत पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली प्रकट गरे । एकान्नब्बे वर्षीया उनको भक्तपुरको लोकन्थलीस्थित बिहीबार साँझ निधन भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)