मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यू–१९ एसिया कपमा भारतविरुद्ध नेपालको ब्याटिङ, ३ विकेट गुम्यो

kendrabindu.com · Fri Nov 06 06:17:17 UTC 2026

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी भारतको सामना गरिरहेको छ। ओमानमा जारी प्रतियोगितामा टस जितेको भारतले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ।

प्रतियोगितामा नेपालको कप्तानी विपिन शर्माले गरिरहेका छन्। उनी नेपाल प्रिमियर लिग (एनपीएल) छाडेर यू–१९ एसिया कप खेल्न टोलीमा सहभागी भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)