मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन घण्टा कुरेर पनि मन्त्रीलाई भेट्न पाएनन् पूर्वमुख्यमन्त्री पाण्डे, ज्ञापनपत्र नबुझाई फर्कियो टोली!

barnanmedia.com · Fri Nov 06 06:18:42 UTC 2026

धादिङको फुर्केखोलामा बाढीले बगाएको पक्की पुल पुन र्निर्माणको मागसहित पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई भेट्न सिंहदरबार पुगेका बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसहितको टोली मन्त्रीलाई नभेटी फर्किएको छ।

मन्त्रीसँग भेटका लागि अघिल्लो दिन नै समय निर्धारण गरिएको भए पनि मंगलबार बिहान ११:३० देखि १२ बजेसम्मको समयमा भेट हुन नसकेको पाण्डेले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)