रवि र बालेनबीच असमझदारी बढ्नु देश र लोकतन्त्रका लागि शुभसंकेत होइन : बाबुराम भट्टराई
nepalpress.com · Fri Nov 06 06:20:54 UTC 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच असमझदारी बढ्दै गएको कुरा सार्वजनिक हुनु लोकतन्त्रकोनिम्ति शुभसंकेत नभएको टिप्पणी गरेका छन्।
पछिल्लो समय रास्वपा र सरकारबीच विवाद बढेको विषय सार्वजनिक भइरहेको बेलामा पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)