मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रिलायबल नेपाल लाइफको ४६ लाख कित्ता सेयर बिक्री गर्दै ग्लोबल आइएमई बैंक

arthasansar.com · Fri Nov 06 06:22:11 UTC 2026

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक सेयर बिक्री हुने भएको छ । कम्पनीका संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको उक्त सेयर बिक्री गर्न प्रक्रिया अघि बढाएको हो ।

बैंकले आफ्नो नाममा रहेको सम्पूर्ण ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)