मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विकास र जिम्मेवारी बाँडफाँटको अभ्यास तल्लो तहबाटै सुरु गर्नुपर्छ : सभापति लामिछाने

nagariknews.nagariknetwork.com · Fri Nov 06 06:25:36 UTC 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र नेतृत्व विकास र जिम्मेवारी बाँडफाँटको अभ्यास तल्लो तहबाटै सुरु गर्नुपर्ने बताएका छन्।

उनले पार्टीमा आबद्ध भएकै आधारमा कसैलाई गलत कामको छुट नहुने स्पष्ट पार्दै विधिको पालना सबैका लागि अनिवार्य हुनुपर्ने धारणा राखे।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)