मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राष्ट्रपति पौडेलसँग कोरियाली राजदूतकाे शिष्टाचार भेट

ratopati.com · Fri Nov 06 06:28:04 UTC 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत Park Tae-kyung ले शिष्टाचार भेट गरेका छन्।

उक्त भेटघाट काठमाडौँको महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)