पूर्वाधार मन्त्रीका सल्लाहकारको गाडीले सिंहदरबारभित्रै दियो सांसदलाई ठक्कर
setopati.com · Fri Nov 06 06:18:00 UTC 2026

पूर्वाधार मन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकुल निधिको गाडीले सिंहदरबारभित्रै सांसदलाई ठक्कर दिएको छ।
पूर्वाधार मन्त्रालयअघि मन्त्रीका सल्लाहकारको गाडीले आफूलाई ठक्कर दिएर लडाएको राष्ट्रिय सभा सांसद राजेन्द्रलक्ष्मी गैरेले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)