हामी विधिमा विश्वास गर्छौँ, नेता तथा समर्थकले जे गरे पनि छुट हुन्छ भन्ने हुँदैन : रवि लामिछाने
lokaantar.com · Fri Nov 06 06:25:37 UTC 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको संरचना बलियो बनाउन तल्लो तहबाटै नेतृत्व विकास र जिम्मेवारी बाँडफाँटको अभ्यास आवश्यक रहेको बताएका छन् । निर्वाचन क्षेत्र भ्रमणका क्रममा इच्छाकामनाका स्थानीय नेता तथा कार्यकर्तासँगको भेटघाटमा पार्टीको नेतृत्व विकास तल्लो तहबाटै शुरू गर्नुपर्ने बताएका हुन् ।
वडा, पालिका, जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म नेतृत्व गर्न सक्ने जनशक्ति तयार गर्नुपर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)