तिहारमा मादलको ताल हराउँदै, मोबाइल र डेकको प्रभावले पुर्ख्यौली पेसा संकटमा
aarthiknews.com

ओखलढुङ्गा। मादल बनाउने कालीगढको अभावमा ओखलढुङ्गाको स्थानीय बजारमा नयाँ मादल पाउन नै मुस्किल परेको छ।
कुनै समय तिहारमा मादल बनाउने कालीगढको काम भ्याइनभ्याइ हुन्थ्यो। नयाँ मादल किन्न र पुराना मादल मर्मत गर्न। आजकाल दक्ष कालीगढले मादल बनाउन नै छोडेपछि बजारमा मादल पाउन मुस्किल पर्दै गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)