मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै 

khabarhub.com · Fri Nov 06 06:24:27 UTC 2026

काठमाडौं – क्रिएसन नेपालले कोप ३१ को सम्मेलनमा जिरो वेस्ट शिर्षकमा छलफल सत्र सन्चालन गर्ने भएको छ ।

यही नोभेम्बर ९ देखि २० तारिख सम्म टर्किमा आयोजना हुन लागेको कोप ३१ को सम्मेलनमा नेपालको तर्फबाट क्रिएसन नेपालले जिरो वेस्टको शिर्षकमा प्यानल छलफल सन्चालन गर्न लागिएको क्रिएसनका महासचिव रोशना सुवेदीले बताइन ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)