मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रजिअ नहुँदा दैलेखको प्रशासनिक काम प्रभावित, कर्मचारीले पाएनन् तलब

khabarhub.com · Fri Nov 06 06:31:57 UTC 2026

दैलेख – दैलेखमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नहुँदा झन्डै एक महिनादेखि जिल्ला प्रशासन कार्यालयका कामकाज प्रभावित भएका छन् । दसैँ सकिएर तिहार नजिकिँदासमेत नयाँ प्रजिअ नआएपछि सेवाग्राहीका दैनिक कामदेखि आर्थिक तथा प्रशासनिक गतिविधिमा समेत समस्या देखिएको छ ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी आनन्द सारुको सरुवा भएपछि जिल्ला प्रशासन कार्यालय हाल सहायक प्रमुख जिल्ला अधिकारीको भरमा सञ्चालन भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)