मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

वीरगन्जमा घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट, एक हजार लिटर बढी मदिरा बरामद

ratopati.com · Fri Nov 06 06:33:15 UTC 2026

जनकपुरधाम । पर्साको वीरगञ्ज महानगरपालिका–१५ भीष्वाडाँडा नजिक सञ्चालनमा रहेको अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी प्रहरीले नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिना मोक्तानले सञ्चालन गरेको भट्टीमा छापा मारेर १ हजार ३०० लिटर मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र ३५० लिटर तयारी घरेलु मदिरा बरामद गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)