ओभल अफिसमा भविष्यका राष्ट्रपतिहरूले फेरबदल गर्न नपाउने गरी ट्रम्पले दिए राष्ट्रिय स्मारकको दर्जा
clickmandu.com · Fri Nov 06 06:40:18 UTC 2026

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसस्थित ऐतिहासिक ओभल अफिसलाई भविष्यका प्रशासनहरूले ठूलो फेरबदल गर्न नसक्ने गरी संरक्षण गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
उक्त आदेशमार्फत उनले ओभल अफिसलाई ‘राष्ट्रिय स्मारक’ को मान्यता दिँदै यसको संरक्षण तथा रेखदेखको जिम्मा नेसनल पार्क सर्भिसलाई सुम्पेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)