मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कर्णालीले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङ निम्तो

gorkhapatraonline.com · Fri Nov 06 06:39:48 UTC 2026

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्सले टस जितेर सुदूरपश्चिम रोएल्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले टोलीमा दुई परिवर्तन गरेको छ । जिशान आलमको स्थानमा डेभिड मिलर र युवराज खत्रीको स्थानमा सूर्य तामाङ पहिलो रोजाइमा परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)