सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
ajakoartha.com · Fri Nov 06 06:17:00 UTC 2026

काठमाडौं- नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ तोलामा पाँच हजार नौ सय रूपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)