विद्यार्थीको नाममा राज्यकोष दोहन भएको आशंकामा दुई लाखभन्दा बढी विवरणमाथि छानबिन
himalpress.com · Fri Nov 06 06:43:26 UTC 2026

काठमाडौँ- विद्यालय शिक्षाका नाममा राज्यकोषबाट वितरण हुँदै आएको अनुदान तथा सेवासुविधामा अनियमितता भएको आशंका बढेपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालयको विद्यार्थी तथ्यांकमाथि छानबिन थालेको छ।
विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा दुई लाखभन्दा बढी विद्यार्थीका विवरण दोहोरिएको प्रारम्भिक अध्ययनबाट देखिएपछि मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)