साइबेरियाको २ हजार ८०० वर्ष पुरानो चिहानमा गाँजा सेवनको सबैभन्दा प्राचीन प्रमाण भेटियो
ratopati.com · Fri Nov 06 06:44:12 UTC 2026

काठमाडौँ । पुरातत्त्वविद्हरूले झन्डै तीन हजार वर्षअघि मानिसले गाँजालाई नशालु पदार्थका रूपमा सेवन गर्ने गरेको अहिलेसम्मकै पुरानो सबल प्रमाण फेला पारेका छन् ।
दक्षिणी साइबेरियास्थित करिब २ हजार ८०० वर्ष पुरानो एउटा प्राचीन समाधिस्थलमा गाँजाका संरक्षित बीउ र मानव कपाल फेला परेपछि यस्तो तथ्य सार्वजनिक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)