मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नेपालकै पहिलो एआई एयर फ्रायरसहित सिजीका स्मार्ट उपकरण बजारमा

arthadabali.com · Fri Nov 06 06:44:46 UTC 2026

तिहारलाई लक्षित गर्दै सिजी इलेक्ट्रोनिक्सले आफ्नो स्मार्ट घरायसी उपकरण (Smart Domestic AppliancesSDA) श्रेणीअन्तर्गत प्रिमियम सिग्नेचर सिरिज सिजी मेरिडियाका अत्याधुनिक एयर फ्रायरहरू बजारमा उपलब्ध गराएको छ। चाडपर्वमा स्वादसँगै स्वास्थ्यलाई पनि प्राथमिकता दिने उद्देश्यले कम्पनीले कम तेलमा परिकार तयार गर्न सकिने एयर फ्रायर बजारमा ल्याएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)