मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पत्नी ममताको शव टुक्र्याउन आरा प्रयोग गरेको नरेशको बयान

baahrakhari.com · Fri Nov 06 06:46:54 UTC 2026

काठमाडौं । अमेरिकाको भर्जिनियामा पत्नीको हत्या गरी शव लुकाएको आरोप लागेका नरेश भट्टले पत्नीले आत्महत्या गरेको बताएका छन् । आफूले उनलाई औषधि तथा विषाक्त कीटनाशक सेवनपछि बेहोस अवस्थामा फेला पारेको दाबी गरेका छन् ।

३९ वर्षीय भट्टले २८ वर्षीया पत्नी ममता काफ्ले भट्ट बेपत्ता भएको मुद्दामा आफ्नो बचाउमा बयान दिँदै यस्तो बताएका हुन् । ममतालाई अन्तिम पटक जुलाई २०२४ मा देखिएको थियो । उनको शव अहिलेसम्म फेला परेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)