मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आइजीपीबाट हटाइएका कार्कीको रिट अझै दर्ता भएन, सर्वोच्च छलफलमै

nepallive.com · Fri Nov 06 06:40:00 UTC 2026

काठमाडौँ —

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर मनोजकुमार केसीलाई नियुक्ति गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुगेको रिट अझै दर्ता भएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)