साझेदार दलको असहयोगपछि इजरायलमा सरकार गठनको दौडमा गादी आइजेनकोट अगाडि, नेतन्याहूलाई ठूलो धक्का
clickmandu.com · Fri Nov 06 06:54:38 UTC 2026

एजेन्सी । इजरायलका पूर्वसेना प्रमुख गादी आइजेनकोट नयाँ सरकार गठनको जिम्मेवारी पाउने प्रमुख दाबेदारका रूपमा अगाडि आएका छन् ।
लामो समयदेखि प्रधानमन्त्री बेन्जमिन नेतान्याहूको दक्षिणपन्थी खेमामा रहँदै आएको एक प्रमुख कट्टरपन्थी धार्मिक दलले नेतान्याहुलाई पुनः प्रधानमन्त्रीका रूपमा सिफारिस गर्न अस्वीकार गरेपछि राजनीतिक समीकरण आइजेनकोटको पक्षमा ढल्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)