तिहारमा पनि अदालत खुला रहने
janaaastha.com

काठमाडौं जिल्ला अदालत तिहार बिदामा पनि खुल्ने भएको छ । कात्तिक २१ गते शनिबार र कात्तिक २५ गते भाइटिकाको दिनबाहेक अन्य दिन सेवा सुचारु रहने अदालत प्रशासनले जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)