मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कामना सेवा विकास बैंकद्वारा टेम्पु तथा सिटी सफारी चालकलाई २०० डस्टबिन वितरण

kendrabindu.com · Fri Nov 06 06:57:53 UTC 2026

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले धरानमा सञ्चालित टेम्पु तथा सिटी सफारी चालकलाई २०० थान डस्टबिन वितरण गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत धरान शाखामार्फत धरान उपमहानगरपालिका–१२ क्षेत्रमा सञ्चालनमा रहेका टेम्पु तथा सिटी सफारी चालकलाई डस्टबिन वितरण गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)