सुक्खा पहिरोले रेमुनाङ खोला थुनिएर ताल बन्यो
ratopati.com · Fri Nov 06 07:00:22 UTC 2026

गोरखा । गोरखाको साम्दो लार्के बजार पारिपट्टि सुक्खा पहिरो खस्दा रेमुनाङ खोला थुनिएको छ । सो पहिरोले रेमुनाङमा डेढ सय मिटरको ताल बनेको स्थानीयले रातोपाटीलाई जानकारी दिए ।
यो ताल फुट्न सक्ने भन्दै बुढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)