मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चाडपर्वमा दैलेखमा छैनन् सीडीओ, जनताका दैनिक काममा कठिनाइ

himalpress.com · Fri Nov 06 06:59:11 UTC 2026

दैलेख- दैलेख जिल्ला प्रमुख जिल्ला अधिकारविहीन भएको झन्डै एक महिना पुगेको छ। दसैँ सकिएर तिहार नजिकिँदै गर्दासमेत जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नहुँदा जनताका दैनिक काममा कठिनाइ भएको छ ।

जिल्लाको शान्ति सुरक्षा, दैनिक प्रशासनिक काम, कर्मचारीको तलब तथा राहत र क्षतिपूर्तिको रकम वितरणलगायतका काममा कठिनाइ भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)