मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वाधारमन्त्री लम्सालका सल्लाहकारको गाडीले ठक्कर दिएर भागेको सांसद राजेन्द्रलक्ष्मीको आरोप

nepalpress.com · Fri Nov 06 07:09:02 UTC 2026

काठमाडौं । पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकूल निधीको गाडीले सिंहदरबारभित्रै आफूलाई ठक्कर दिएको राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले बताएकी छन्।

घटनाबारे जानकारी गराउँदा पनि सल्लाहकार निधी सम्पर्कमा नआएको उनले बताएकी छन् । नेपाल प्रेस सँग कुरा गर्दै नेकपा सांसद गैरेले आफूलाई लडाएर भागेको गाडी मन्त्रीका सल्लाहकार रहेको पुष्टि भएको बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)