राष्ट्र बैंकले आज सुनका असर्फी नबेच्ने, पहिलो दिनमै सकियो स्टक
kendrabindu.com · Fri Nov 06 07:10:13 UTC 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सुनका असर्फी बिक्री नगर्ने भएको छ। मौज्दात सकिएपछि केन्द्रीय बैंकले आज सुनका असर्फी बिक्री नगर्ने निर्णय गरेको हो।
राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै बिहीबारदेखि सुनचाँदीका असर्फी तथा मेडालियन बिक्री सुरु गरेको थियो। पहिलो दिन कर्मचारीसहित सर्वसाधारणलाई गरी ४ हजार ५०० थान सुनका असर्फी बिक्री भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)