मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुक्खा पहिरोले बूढीगण्डकीको सहायक खोला थुनिएर बन्यो ताल (तस्बिरहरू)

setopati.com · Fri Nov 06 07:08:00 UTC 2026

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ साम्दो-लार्के बजार पारिपट्टि क्षेत्रमा सुक्खा पहिरो खसेर रेमुनाङ खोला थुनिएर ताल बनेको छ।

पहिरोले खोला थुनिएर ताल बनेको र तालबाट पानी बगिरहेकोले तत्काल धेरै जोखिम नदेखिएको जानकारी प्राप्त भएको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले सेतोपाटीलाई बताए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)