चितवनका भूमिहीन र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण
kharibot.com · Fri Nov 06 07:05:00 UTC 2026

चितवन । जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर गरपालिका वडा नं १२ का १७ भूमिहिन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।जसमध्ये १ भूमिहिन दलित, ४ भूमिहिन सुकुम्बासी र १२ अव्यवस्थित परिवार रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)