मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एउटै कार्यक्रमको आयोजक एमाले र नेकपा, प्रमुख अतिथि ओली र प्रचण्ड

bishowkhabar.com · Fri Nov 06 07:10:55 UTC 2026

काठमाडौं– लामो समयदेखि अलग-अलग मञ्च प्रयोग गर्दै आइरहेका दुई मुख्य कम्युनिस्ट घटक एमाले र नेकपाबीच एकताको लागि दबाब बढ्दै गएको छ । विशेषगरी स्थानीय तह निर्वाचनको विषयमा तालमेल गर्न दुबै पार्टीका तल्लो तहबाट माग बढ्दै गएको छ ।

२०७७ सालको प्रतिनिधिसभा विघटनसँगै विभाजित भएका दुई कम्युनिस्ट घटकको पुनर्मिलनको शुरुवात ललितपुरबाट थालिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)