मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायपरिषद्को सिफारिस प्रक्रिया नै विवादरहित हुन नसकेको उजुरीकर्ताको दाबी

ratopati.com · Fri Nov 06 07:12:44 UTC 2026

काठमाडौँ । सर्वोच्च अदालतका लागि सिफारिस गरिएका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा वरिष्ठ अधिवक्ता राजेश काफ्लेले प्रस्तावित न्यायाधीशहरूको नियुक्ति प्रक्रिया, निष्पक्षतालाई लिएर प्रश्न उठाएका छन् ।

उजुरीकर्ता काफ्लेले पछिल्लो समय न्यायालयको साख र निष्पक्षतामाथि जनस्तरबाटै निरन्तर प्रश्न उठिरहेको अवस्थामा न्यायपरिषद्ले गरेको सिफारिस प्रक्रिया नै विवादरहित हुन नसकेको दाबी गरेका छन् । न्यायपरिषद्बाट एकल मत वा सर्वसम्मत रूपमा निर्णय हुन नसक्नुले नै सिफारिसमाथि संशय पैदा गरेको उनको जिकिर छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)