मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जित्नुपर्ने दबाबपूर्ण खेलमा कर्णालीविरुद्ध सुदूरपश्चिमको विस्फोटक सुरुवात

nepalviews.com · Fri Nov 06 07:12:48 UTC 2026

काठमाडौं । त्रिवि मैदान कीर्तिपुरमा जारी एनपीएलमा आज दुई छिमेकी टिम कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच खेल भइरहेको छ । टस हारेको सुदूरपश्चिम पहिला ब्याटिङ गरिरहेको छ । सुदूरपश्चिमले पावर प्लेमा विस्फोटक ब्याटिङ गरेको छ । पावर प्लेमा विना क्षति सुदूरपश्चिमले ६३ रन बनाएको छ ।

कर्णालीबाट आजको खेलमा साउथ अफ्रिकन खेलाडी डेविड मिलरले एनपीएल डेब्यू गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)