मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनको भाउ तोलामा करिव ६ हजारले घट्यो

nepaltvonline.com · Fri Nov 06 06:51:27 UTC 2026

काठमाडौँ- स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच हजार ९०० ले घटेको छ भने चाँदीको मूल्य भने रु ११० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार र चाँदीको मूल्य त्यति रु तीन हजार ८१० कायम भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)