जनकपुरधाम–अयोध्याधामलाई रेलमार्गमा जोड्ने काम तीव्र
khabarhub.com · Fri Nov 06 07:10:30 UTC 2026

धनुषा – जनकपुरधाम र भारतको अयोध्या धामलाई रेलमार्गमार्फत जोड्ने काम तीव्र पारिएको छ ।
प्रस्तावित जनकपुरधाम–अयोध्याधाम रेल सेवा सञ्चालन गर्नु अघि सुरक्षा तथा प्राविधिक अवस्थाको निरीक्षणका लागि भारतीय रेल्वेका अधिकारी बिहीबार १७ बोगीसहितको रेल लिएर धनुषाको कुर्था रेल्वे स्टेसन आइपुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)