मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चुनावमा ४५८ मिलियन डलर खर्चेका मस्कले रिपब्लिकन उम्मेदवारको पक्षमा राखेका पोस्ट हटाए

barnanmedia.com · Fri Nov 06 07:14:10 UTC 2026

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय बेहोरेपछि अर्बपति एलन मस्कले सामाजिक सञ्जाल एक्समा रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्दै राखेका केही पोस्ट हटाएका छन्।

मस्कले चुनावकै दिन ‘भोट रेड टुडे’ लेख्दै रिपब्लिकन उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए। उनले अक्टोबर २९ मा रिपब्लिकन सिनेट उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै आफ्नो खातामा पिन गरेको अर्को पोस्ट पनि हटाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)