मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वाग्मतीका इन्जिनियरिङ सेवाका २२ उपसचिवको जिम्मेवारी हेरफेर

baahrakhari.com · Fri Nov 06 07:26:25 UTC 2026

हेटौँडा । वाग्मती प्रदेश सरकारले प्रदेश इन्जिनियरिङ सेवाअन्तर्गतका २२ प्राविधिक उपसचिवको जिम्मेवारी हेरफेर गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कात्तिक १७ गते गरेको निर्णयअनुसार उनीहरूको सरुवा तथा पदस्थापन भएको हो । प्रदेशका विभिन्न जिल्लास्थित डिभिजन कार्यालयमा नयाँ जिम्मेवारी तोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)