मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

lokaantar.com · Fri Nov 06 07:26:45 UTC 2026

कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।

सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्से सडकखण्डमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि आज बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)