मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनका असर्फीको स्टक एकै दिनमा सकियो, आज चाँदीका मेडालियन मात्र बिक्री गरिने

corporatenepal.com · Fri Nov 06 07:32:34 UTC 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले विहीबार र शुक्रबार सुनका असर्फी बिक्री गर्ने भने भने स्टक सकिएको भन्दै आज बिक्री बन्द गरेको छ ।

तिहारलाई लक्षित गरी सुनचाँदीका असर्फी र मेडालियन बिहीबारदेखि बिक्री सुरु गरेको थियो । पहिलोदिन कर्मचारीहरु समेतलाई गरी ४५ सय असर्फी बिक्री भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)