मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

६४ करोड ५० लाख रुपियाँको कारोबार हुने अनुमान

gorkhapatraonline.com · Fri Nov 06 07:35:41 UTC 2026

नेपालीहरुको दोस्रो ठुलो चाड तिहारलाई लक्षित गर्दै यस वर्ष फूलको कारोबार ६४ करोड ५० लाख रुपियाँ पुग्ने अनुमान गरिएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार तिहारमा फूलका माला, सयपत्रीका बोट तथा गोदावरीका गमलासहितको कारोबारबाट उक्त रकम बराबरको आर्थिक गतिविधि हुने अपेक्षा गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)