मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

४१६ रोपनीमा फैलिँदै योगमाया विश्वविद्यालय : मुख्यमन्त्रीद्वारा गुरुयोजनाबारे स्थलगत छलफल

nepalpress.com · Fri Nov 06 07:38:06 UTC 2026

खाँदबारी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्खुवासभास्थित विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय निर्माण क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।

खाँदबारी नगरपालिका–९ स्थित विश्वविद्यालयको प्रस्तावित जग्गाको अवलोकन गर्दै मुख्यमन्त्री कार्कीले आगामी दिनमा विश्वविद्यालय सञ्चालन र पूर्वाधार निर्माणका विषयमा सरोकारवालासँग छलफल गरे । अनुगमनपश्चात् जिल्ला समन्वय समितिको कार्यालयमा विश्वविद्यालयको गुरुयोजनाबारे प्रस्तुति तथा छलफल कार्यक्रम आयोजना गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)