इजरायलमा नेतान्याहुको सत्ता ढल्ने पक्का, आइजेनकोटलाई जुट्यो ६७ सांसदको समर्थन
kendrabindu.com · Fri Nov 06 07:37:49 UTC 2026

तेल अभिभ । इजरायलमा नयाँ सरकार गठनका लागि याशर पार्टीका नेता गदी आइजेनकोटले ६७ सांसदको समर्थन प्राप्त गरेका छन् ।
राष्ट्रपति आइज्याक हर्जोगसँगको चुनावपछिको परामर्शमा बहुमत सांसदले उनलाई समर्थन गरेपछि आइजेनकोटले राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने प्रतिबद्धता दोहोर्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)