मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नेपथ्यको संगीतमा झुम्यो इटहरी, अमृतले दिए एकताको सन्देश

setopati.com · Fri Nov 06 07:42:00 UTC 2026

'जोगले हुन्छ' गीत सुनेर रमाएको दर्शकदीर्घा एक स्वरमा 'अमृत' भन्दै चिच्याइरहेको थियो। त्यही बेला मुख्य प्रस्तोता एवं नेपथ्यका अगुवा अमृत गुरूङले आफ्नो भनाइ राख्न चाहे।

'दर्शकवृन्द, नेपालमा हामीले धेरै किसिमका लडाइँ देख्यौं, अब त्यस्तो देख्नु नपरोस्,' उनले भने, 'जसरी यो मञ्च र तल मैदानमा पनि विभिन्न जातजाति, धर्म, सम्प्रदायका मानिसहरू एकसाथ बसेर रमाइरहेका छौं, त्यसै गरी विविधताले भरिएको हाम्रो देश नेपाललाई पनि भेदभावबाट मुक्त बनाऔं र सबै एकापसमा रमाएर बाँचौं है...।'

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)