मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तीन सय घार मौरीबाट वार्षिक १० लाखसम्म आम्दानी

gorkhapatraonline.com · Fri Nov 06 07:40:10 UTC 2026

निरन्तर मेहनत, लगनशीलता र व्यवसायप्रतिको समर्पण भए आफ्नै गाउँघरमा बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, नवलपुरको कावासोती–९, रामनगरका चण्डिकाप्रसाद लामिछाने ।

विगत २५ वर्षदेखि व्यावसायिक मौरीपालनमा सक्रिय उहाँले यस व्यवसायबाट वार्षिक आठदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)