मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अनमोलले किन रोजे गाउँले भूमिका ?

ratopati.com · Fri Nov 06 07:43:42 UTC 2026

काठमाडौँ । युवा पुस्तामा राम्रो क्रेज बनाउन सफल अभिनेता हुन् अनमोल केसी । केसी केही समयको अन्तरालपछि नयाँ फिल्म ‘बाटुलो जून’ मा देखिँदैछन् । फिल्ममा पहिलो पटक गाउँले परिवेशको चरित्रमा देखिन लागेका छन् । जुन चरित्र उनका लागि पहिलो हो ।

प्रायः सहरिया र आधुनिक भूमिकामा मात्रै रमाउने अनमोलका लागि यो फिल्म करिअरकै भिन्न र विशेष अनुभव बनेको छ । फिल्ममा नयाँ अवतारको विषयमा अभिनेता केसीले आफ्नो परम्परागत अभिनय भन्दा बाहिर निस्कने काेसिस गरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)