मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति भेट्न शितल निवास पुगे सभामुख अर्याल, केके भए कुराकानी ?

kathmandupati.com · Fri Nov 06 07:36:16 UTC 2026

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच छलफल भएको छ। शुक्रबार राष्ट्रपति भवनमा भएको भेटमा सभामुख अर्यालले संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने विषयलाई प्राथमिकताका साथ उठाएका थिए।

राजनीतिक दलहरूसँगको परामर्शका क्रममा पनि संसद् सञ्चालन गर्नुपर्ने सुझाव आएको उनले राष्ट्रपतिलाई जानकारी गराएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)